Khushima Tips and Tricks
Khushima
    How to make 40 GB hdd to 500GB      How to Make 4Gb memory to 4GB RAM 

Sunday, November 30, 2014

How To Change Win7 Start button

के तपाई  windows 7 मा Start button change गर्न चाहनु हुन्छ ? 



आफुले चाहे अनुसार आफ्नो फोटो स्टार्ट button मा लगाउन सकिन्छ .
हुनत तपाई हरुले change गरि सक्नु भो होला यदि change गर्नु भा छैन भने massage गर्नोस हामी तपाइलाई इमेल मार्फत software पठाई दिने छौं .
माथिको चित्रमा हेर्नोस त्यहाँ सानो नानीको फोटो लाई राखिएको छ .


How to Make Fast your Computer

यसरी छिटो बन्द हुन्छ कम्प्युटर

कम्प्युटर प्रयोग गर्नेहरुलाई कम्प्युटर सुस्तो खुलेर र ढिलो बन्द भएर हैरान बनाएको हुन्छ। तपाइँले दैनिक नै कम्प्युटर ढिलो बन्द भएका कारण घर वा कार्यालयबाट निस्कन ढिलाइ भोग्नुभएको होला। कम्प्युटरको अपरेटिङ सिस्टम बन्द हुनका लागि केही समय लागिहाल्छ। त्यो तपाइँ हामीलाई हतार भएको बेलामा निक्कै लामो लागिरहेको हुन्छ।
त्यसैले कतिपयले कम्प्युटरलाई छिटो बन्द गराउनका लागि फोर्स सटडाउन जस्ता सफ्टवेयर पनि हालेका हुन्छन्। तर, सफ्टवेयर राखेर छिटो कम्प्युटर बन्द गराउनु भन्दा सजिलो र भरपर्दो उपाय पनि छ। जसले तपाइँको कम्प्युटर तपाइँले चाहे जसरी नै छिटो बन्द हुने बनाउँछ। त्यसका लागि कुनै सफ्टवेयरको आवश्यकता पनि पर्दैन अनि कम्प्युटरको पावर बटन दबाउन वा तार फुस्काउन पनि पर्दैन। त्यसका लागि सानो उपाय मात्र लगाए हुन्छ।


तपाइँले आफ्नो कम्प्युटरलाई छिटो बन्द गराउन चाहनुहुन्छ भने कम्प्युटरको रजिष्ट्रीमा सानो परिवर्तन गरे मात्र हुन्छ। (यसखालको परिवर्तन गर्दा सामान्यतया कम्प्युटरमा खराबी नआउने भएपनि रजिष्ट्री फाइल ब्याकअप गर्न तथा सावधानी अपनाउन अनुरोध गरिन्छ)
त्यसका लागि तपाइँ आफ्नो कम्प्युटरको स्टार्ट बटनमा क्लिक गर्नुहोस्। त्यसमा रहेको RUN मा क्लिक गरेर regedit टाइप गर्नुहोस्। त्यसपछि ओके वा इन्टर गर्नुहोस्। त्यसपछि देखिने Registry Editor वीण्डोमा त्यसपछि HKEY_CURRENT_USER मा त्यसपछि Control Panel Desktop मा क्लिक गर्नुहोस्। Desktop मा क्लिक गरेपछि तपाइँले दायाँ तर्फो बक्समा WaitToKillServiceTimeout लेखेको फाइल देख्नुहुन्छ। त्यसलाई दायाँ क्लिक गरेर Modify मा क्लिक गर्नुहोस्।



यसरी क्लिक गरेपछि WaitToKillServiceTimeout लेखेको एउटा बक्स वीण्डो देखिन्छ जसमा भ्यालुमा कुनै अंक लेखिएको पाउनुहुनेछ। त्यसलाई परिवर्तन गरेर १००० भ्यालु राख्नुहोस् र OK मा क्लिक गरेर छोड्नुहोस्।
यती गरिसकेपछि तपाइँको कम्प्युटर पहिले भन्दा धेरै छिटो बन्द भएको अनुभव गर्नुहुनेछ।
वीण्डोज सेभेन चलाउनुहुन्छ भने रजिस्ट्री एडिटरमा गएपछि HKEY_LOCAL_MACHINE त्यसपछि SYSTEM त्यसपछि CurrentControlSet त्यसपछि Control मा गएर WaitToKillServiceTimeoutलेखिएको फाइल पाउनुहुन्छ। त्यसमा क्लिक गर्दा आउने WaitToKillServiceTimeout लेखिएको वीण्डोमा रहेको भ्यालु डाटा भन्ने अप्समा देखिने १२००० लाई २००० मा परिवर्तन गरेर ओके गर्नुभयो भने तपाइँको कम्प्युटर छिटो बन्द हुन्छ।

कम्प्युटर शिक्षा आजको आवस्यकता ?
यसै शैक्षिक शत्र बाट शुरु भएको हाम्रो घुर्बिसे पंचमी बजारको एक मात्र सरकारी बिद्यालय घुर्बिसे पंचमी उच माबी मा पनि शुरु भएकोले  गाउका अधिकांस अभिभावक अनि बिद्यार्थी हरुमा खुशीको सिमा थिएन, त्यस्तै कक्षा १ देखि कक्षा ५ सम्म अंग्रेजी माध्यम बाट पठन पाठन गराइने पम्प्लेट गाउ गाउमा टासिएको देख्दा गाउलेहरुको यो भन्दा खुशीको कुरा अरु के नै पो हुन सक्थियो र ! महगो फि तिर्नको सट्टा अधिकांस गाउलेहरु बोर्डिंग छाडेर सरकारी स्कुल लगाउन थाले, अब मेरो नानीले पनि सरकारी स्कुलमा नै Boarding मा जस्तै अंग्रेजी माध्यम बाट पढ्न पाए, कति मक्ख छन्, यी  गाउका सोझा साझा मानिसहरु ! तर स्कुल भित्र को रहस्य कसलाई के थाहा ? केहि साल अघि केहि बिध्यर्थिले उच् अंक हासिल गरि जिल्ला शिक्षा कार्यालय बाट केहि रकम सम्म पाउन सफल भएको यस बिद्यालय सबै मक्ख छन्     Boarding       हुन्छ।

Recent Posts

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
Design by Nembangs.tk - Phakphok-2, Ilam | Ghurbise Panchami e-mail: nembangs666@gmail.com | Contact +9779804937581
... ...