Khushima Tips and Tricks
Khushima
    How to make 40 GB hdd to 500GB      How to Make 4Gb memory to 4GB RAM 

Tuesday, December 2, 2014

How to block any site in your computer

How to block any site in your computer (Win7)

यदी तपाईको आफ्नो कम्प्युटरमा कोही आएर दिक्क लाग्ने गरी घण्टौ एउटौ साईटमा अलमलि रहन्छ र तपाँई त्यसलाई हटाउन चाहनु हुन्छ वा नियतवस (कुनै) कम्प्युटरमा ( कुनै ) साईट नखुलोस भन्ने चाहनु हुन्छ भने आफ्नो कम्प्युटरको होष्ट फाईल मोडीफाई गरी दिनुहोस । टन्टै साफ ! यसो गर्नलाई कुनै ठुलो ज्ञानको जरुरत पर्दैन । तल भने जस्तै  गर्नुहोस ।
•C:\\Windows\\System32\\Drivers\\etc भन्ने फोल्डरमा पुग्नुहोस ।
•त्यहाँ hosts भन्ने फाईल हुनु पर्छ त्यसलाई openwith गरेर नोटप्याडमा खोल्नुहोस ।
•127.0.0.1 localhost लेखेको ठिक्क मुनी 127.0.0.1 लेखेर आफुले ब्लक गर्न चाहेको साईटको ठेगाना लेख्नुहोस । (e.g.http://www.domain.com)
•अब त्यहाँ यस्तो लेखेको देख्न सक्नु हुन्छ ।
127.0.0.1 localhost
यदी यस्तो लेखेको देख्न भो भने सम्झीनुस भयो । अब यसलाई सेभ गर्नुहोस ।
अब तपाईको कम्प्युटरलाई रिस्टार्ट गर्नुहोस । http://www.domain.com (भन्नाले तपाईले ब्लक गर्न चाहनु भएको साईट) भन्ने (साईट) तपाईकोमा कहिले खुल्दैन ।

0 comments:

Post a Comment

Recent Posts

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
Design by Nembangs.tk - Phakphok-2, Ilam | Ghurbise Panchami e-mail: nembangs666@gmail.com | Contact +9779804937581
... ...