Khushima Tips and Tricks
Khushima
    How to make 40 GB hdd to 500GB      How to Make 4Gb memory to 4GB RAM 

Friday, December 26, 2014

कम्प्युटरमा स्टार्ट बटन कसरि परिवर्तन गर्ने ?

तपाईं पनी त्यस Start Button लाई हटाएर आफ्नै  फोटो  या आफुलाई मन पर्ने  कुनै पनि फोटो ले रंगाउन चाहनुहुन्छ भने एकछिन यहाँ तल हेर्नुहोस
 १. सबैभन्दा पहिला त तपाइंले यो सानो एउटा Software Download गर्न पर्ने हुन्छ तर तपाईं नआत्तिनुस Software Downlaod मात्रै गर्ने हो Computer मा Install गर्नु पर्दैन
Software Download गर्नुहोस
२. Download भैसकेपछी अब Computer मा गएर त्यस File लाई Extract... गराउनुहोस त्यसको लागी File लाई Right Click गरी Extract... लेखेको ठाउँमा Click गर्नुस
३. र अब तपाइंले त्यस File लाई Extract गराईसकेपछी त्यहाँ त्यहि नामको तर अर्कै File बनेको हुन्छ र त्यस File लाई खोल्नुहोस अनि त्यहाँ "Software by Kedar" लेखेको Software मा Right Click गरी "Run as administrator..." मा Click गर्नुहोस

४. र अब त्यहाँ तपाईंले Start Button बदल्नको लागी एउटा File खुलेको हुन्छ र त्यस File मा हजुर ले Right Side मा रहेको माथी Start Button मा Click गर्नुहोस जस्तै उदाहरणको लागी यहाँ तल हेर्नुहोस



५.  र जब तपाइंले त्यहाँ Start Button मा Click गर्नुहुन्छ त्यसपछी त्यहाँ Windows Explorer को Windows खुलेको हुन्छ तर तपाईं त्यहाँ अघी तपाइंले Download गरेको File कहाँ छ त्यस भित्र जानुस र "khushim collection" लेखेको File मा Click गर्नुहोस र त्यहाँ बाट आफुलाई मन लागेको कुनै एक चित्रमा Click गर्नुहोस जस्तै मानौं तपाईं ले khushima.bm मा Click गरेर "Select" गर्नुस

तपाइलाई आफ्नै फोटो राख्न मन लागेको हुन सक्छ त्यसको लागि हाम्रो blogger मा कुराकानी बक्स मा अफ्ट्यारो नमानी आफ्नो सुझाब राख्नु होस् हामी तपाइलाई सजिलै बताई दिने छौं .
६. त्यसपछी Automatic Taskbar मा रहेको Start Button बदलिएको हुन्छ नपत्याए तल Start Button मा हेर्नुस त र यदी तपाईं फेरी पहिलाकै Start Button फर्काउन चाहनुहुन्छ भने त्यहि Software लाई खोल्नुहोस अनि याहं तल चित्रमा देखाए झैं गरी पहिलाको जस्तो फर्किन्छ र अनि फेरी बदल्न पर्यो भने यहाँ माथी भने झैं गर्नुस

कस्तो लाग्यो यो Software हजुरलाई यदी प्रयोग गरेर हेर्नुभयो र राम्रो लाग्यो भने कृपया कमेन्ट दिन नबिर्सनुहोला है धन्यबाद |


0 comments:

Post a Comment

Recent Posts

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
Design by Nembangs.tk - Phakphok-2, Ilam | Ghurbise Panchami e-mail: nembangs666@gmail.com | Contact +9779804937581
... ...