Khushima Tips and Tricks
Khushima
    How to make 40 GB hdd to 500GB      How to Make 4Gb memory to 4GB RAM 

Monday, December 1, 2014

No Internet connection ? How to Check Email ? Easy

इन्टरनेटबिनै चलाउनुहोस् जीमेल20140215-120937 pm.jpg

इन्टरनेट विनै इमेल ? झट्ट सुन्दा तपाईंलाई यो अनौठो र असम्भव लाग्न सक्छ ।
तर, जीमेलमा यस्तो सुबिधा पनि जसबाट तपाई बिना इन्टरनेट पनि इमेल चलाउन सक्नुहुन्छ । जीमेल यो सेवा सुरु गरेको धेरै भइसकेको छ । तर, कतिपय प्रयोगकर्तालाई यसबारे थाहै नहुन पनि सक्छ ।
आउनुहोस् आज हामी तपाईलाई इन्टरनेट विनै जिमेल चलाउने सुबिधा अर्थात ‘अफलाइन जिमेल’बारे केही जानकारी दिँदै छौं ।
जीमेलको ब्राउजर गुगल क्रोममा मात्र यो सुबिधा उपलब्ध छ । जसमार्फत् तपाई इन्टरनेट नभएको बेला पनि जीमेल चेक गर्न सक्नुहुन्छ, प्राप्त इमेल पढन सक्नुहुन्छ र इमेल पठाउन पनि । तर, अट्याच डकुमेन्ट पठाउन र डाउनलोड गर्न भने सकिदैन ।
जब तपाईले जीमेललाई इमेलसँग कनेक्ट गर्नुहुन्छ, तव तपाईले पठाएका सवै इमेलको र प्राप्त भएका इमेल अनलाइन जीमेलसँग अपडेट हुने छ ।
यसका लागि तपाईले गुगल क्रोममा जीमेल खालेर सेटिङ मिलाउनुपर्ने हुन्छ ।
१. यदि तपाईको कम्प्युटर वा मोबाइल गुगल क्रोम इन्स्टल भएको छैन भने इन्स्टल गर्नुहोस् ।
२. क्रोम ब्राउजरमा यो लिंक ( https://chrome.google.com/webstore/detail/gmail-offline/ejidjjhkpiempkbhmpbfngldlkglhimk ) लगेर पेष्ट गरि खोल्नुहोस् वा क्रोम ब्राउजरमै हुनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस्
३. दायाँपट्टी रहेको + चिन्हमा क्लिक गरि एप इन्स्टल गर्नुहोस् ।
20140215-121029 pm.jpg
अब तपाईको डेस्कटपमा गुगल अफलाइन एप इन्स्टल भयो, आइकनमा क्लिक गरि जीमेल सर्भिस चलाउन सक्नुहुन्छ । अन्तमा यहाँ क्लिक गर्नोस . 

0 comments:

Post a Comment

Recent Posts

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
Design by Nembangs.tk - Phakphok-2, Ilam | Ghurbise Panchami e-mail: nembangs666@gmail.com | Contact +9779804937581
... ...