Khushima Tips and Tricks
Khushima
    How to make 40 GB hdd to 500GB      How to Make 4Gb memory to 4GB RAM 

Wednesday, December 10, 2014

Anti-Virus Free

एन्टिभाइरसले कम्प्युटरको लागि एउटा सुरक्षा कवचको रुपमा काम गर्ने गर्दछ जसले कम्प्युटरलाई बाहिरको दुश्मन जस्तै भाइरस, बगका साथसाथै अनलाइनमा हुने थुप्रै हमलाबाट बचाउँछ । अनलाइनले तपाईंलाई थुप्रै प्रकारको सःशुल्क र निःशुल्क एन्टिभाइरसको सुविधा दिएको हुन्छ । यस्तैमध्ये एक छ एभीजी २०१५ एन्टिभाइरसको नयाँ भर्सन जसमा तपाईंले थुप्रै नयाँ फिचर पाउनुहुन्छ जस्तै अनलाइन शिल्ड, फाइल सेडर, रियल टाइम प्रोटेक्सन । यदि तपाईं एभिजीको एन्टिभाइरस एक वर्षसम्म निःशुल्क प्रयोग गर्न चाहनुहुन्छ भने तल दिइएका स्टेपलाई फलो गर्नुहोस्ः

१. सबैभन्दा पहिले आफ्नो कम्प्युटरमा एभिजी एन्टिभाइरस इन्स्टल गर्नुहोस्

 २. एभिजी फाइल डाउनलोड गर्नका लागि क्लिक गर्नुहोस्ः avg_avc_stb_all_2015_5315.exe

३. एन्टिभाइरसलाई एक वर्षसम्मका लागि एक्टिभ राख्नका लागि यो प्रोडक्टको प्रयोग गर्नुहोस्ः ABLAD-A2XEL-DUIGR-AIMDV-TAKLW-3WIDO

४.एभिजी एन्टिभाइरस होम सेक्युरिटीलाई तपाईं विन्डो एक्पी, विन्डो भिस्टा, विन्डो 7 र विन्डो 8 ल्यापटपमा प्रयोग गर्नसक्नुहुन्छ । (एजेन्सी)

0 comments:

Post a Comment

Recent Posts

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
Design by Nembangs.tk - Phakphok-2, Ilam | Ghurbise Panchami e-mail: nembangs666@gmail.com | Contact +9779804937581
... ...