Khushima Tips and Tricks
Khushima
    How to make 40 GB hdd to 500GB      How to Make 4Gb memory to 4GB RAM 

Thursday, December 4, 2014

Download Free Video Call Recorder for Skype

Free Video Call Recorder for Skype ‘एउटा यस्तो free software हो जसको मद्दतबाट skype को video सजिलै record गर्न सकिन्छ ।

१. सबैभन्दा पहिले यो Software यहाँबाट Download गरी Install गर्नुहोस् ।


जब तपाईले Install गरीसकेर यो Program Launch गर्नुहुन्छ तब माथिको Screenshot मा जस्तै Window खुल्नेछ ।


२. यसबाट Skype Video Record गर्ने ३ वटा Mode हरू छन् ।
i. Picture in Picture(दुवैतिरको Audio & Video Record गर्न)

ii. Only Video Of Other Side (अर्को तिरको मात्र Audio & Video रेकर्ड गर्न)

iii. Only Audio(दुवैतिरको Audio मात्र Record गर्न)

३. अब कुन Mode मा Record गर्ने छानिसके पछि Record को Button मा Click गरेर Recording Start गर्न सक्नुहुनेछ । समाप्त भएपछि Stop Button मा Click गर्नुहोस ।
                                                      तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! 

0 comments:

Post a Comment

Recent Posts

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
Design by Nembangs.tk - Phakphok-2, Ilam | Ghurbise Panchami e-mail: nembangs666@gmail.com | Contact +9779804937581
... ...